पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो

पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । विहान झण्डै ७ : ३० बजे मजदुरहरुले काम गरिरहँदा माथिबाट … Continue reading पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो